• १३ असोज २०८१, आइतबार

‘सम्झनाका मीठामीठा पल’

blog

काठमाडौँ, मङ्सिर २६ गते । विकास लामिछाने र गरिमा शर्माको म्युजिक भिडियो ‘सम्झनाका मीठामीठा पल’ सार्वजनिक भएको छ । अञ्जु पन्त र किशोर सिवाकोटीको स्वर रहेको गीत गीतकार श्री सिवाले लेखेका हुन् । गीतमा सङ्गीत भने गायक सिवाकोटीकै सुन्न सकिन्छ ।  गीतको म्युजिक भिडियो दीपकप्रसाद आचार्यले निर्देशन गरेका हुन् ।