शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कीर्तिपुर, कात्तिक ११ गते । सञ्चारकर्मी ललेन्द्र शाक्यलाई पितृशोक परेको छ । शाक्यका ७६ वर्षको उमेरका पिता धनज्योति शाक्य केही महिनादेखि मिर्गौला रोगबाट पीडित हुनुहुन्थ्यो ।
बिहीबार दिवङ्गत हुनुभएका शाक्यको शुक्रबार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ । दिवङ्गत शाक्यका दुई छोरा र तीन छोरीहरू रहेका छन् ।