• १२ वैशाख २०८१, बुधबार

नेपाल संवत् ११४३ न्हूदँया भिन्तुना (फाेटाे फिचर)

blog

गोरखापत्र अनलाइन

मध्यपुुरथिमि, कात्तिक ९ गते । नेपाल संवत् ११४३ बुधबारबाट शुरू भएको छ । शङ्खधर साख्वाः प्रतिष्ठानले बुधबार मध्यपुुरथिमि, भक्तपुरमा आयोजना गरेको नेपाल संवतका प्रवर्तक शङ्खधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रममा केही दृश्यहरू । तस्बिर –केशब गुरुङ






Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।