• ७ जेठ २०८१, सोमबार

तीजको रमाइलो आयो वरि लै...

blog

पाल्पा जिल्लाको रामपुर नगरपालिका–५ समाज सुधार आमा समूह सुन्दरटोलका महिला एकै पोशाकमा सजिएर तीजकाे रमाइलाे गर्दै। तस्बिर : सुशीला रेग्मी, रासस

रामपुर (पाल्पा), भदौ  १३ गते। पाल्पा जिल्लाको रामपुर नगरपालिका –५  समाज सुधार आमा समूह  सुन्दरटोलका महिला दरखाने कार्यक्रममा सहभागी हुँदै । यहाँका महिला एकै पोसाकमा सजिएर मौलिक तीज गीतसँगै दरखाने कार्यक्रममा सहभागी भएका छन् । तस्बिर सुशीला रेग्मी, रासस