• २७ चैत २०८२, शुक्रबार

पुलाचौर गाउँ

blog

म्याग्दीको बेनी नगरपालिका–५ मा रहेको पुलाचौर गाउँ र स्तरोन्नतिको क्रममा रहेको सडक । सडक, खानेपानी, विद्युत्‌लगायत विकासको पूर्वाधार पुगे पनि पुलाचौरका घरहरू पछिल्लो समय बसाइसराइका कारण रित्तिँदै गएको छ । तस्बिरः सन्तोष गौतम/रासस