• ६ साउन २०८१, आइतबार

फाल्गुन १९ मा 'बर एन्ड बधु'

blog

नायिका आँचल शर्मा ।

काठमाडौं, भदौ १ गते । निर्देशक मिलन चाम्सले निर्देशन गर्नुभएको फिल्म 'बर एन्ड बधु'को प्रदर्शन मिति तय गरिएको छ । रोमानियामा छायांकन सकेर नेपाल फर्किएको केही दिनपछि फिल्मको फाल्गुन १९ को लागि प्रदर्शन मिति तय गरिएको हो ।

फिल्ममा नायिका आँचल शर्मा, नव-नायक विवेक कर्माचार्य र कलाकार विजय लामा मुख्य भूमिकामा हुनुहुन्छ । एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ भने डाक्टर अमित रिजाल फिल्मका कार्यकारी निर्माता हुनुहुन्छ ।