• १२ साउन २०८१, शनिबार

धान फाँटमा हरियाली

blog

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित तोपामा गरिएको धान खेती ।  यहाँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आएका छन् । तस्वीर : अरुण कुमार यादव\रासस