• २७ चैत २०८२, शुक्रबार

सङ्घीय संसद्‍को संयुक्त बैठकमा राष्ट्रपतिको सम्बोधन

blog

तस्बिरः सुजन गुरुङ

काठमाडौँ, चैत २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्‍को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनपछि राष्ट्रपति पौडेलले नवनिर्वाचित सांसदलाई पहिलो पटक सम्बोधन गर्नुभएको हो । 


प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले नयाँ जनप्रतिनिधिको कार्यसफलताको कामना गर्नुभएको छ । 

यो पनि पढ्नुहोस