शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ १० गते । शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ ।
शनिबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपस्थितना अग्रवालसहित शेयर बजारका लगानीकर्ता एमालेमा प्रवेश गराउनुभएको हो ।
एमाले अध्यक्ष ओलीले पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित कार्यक्रममा अग्रवालसहित सयौंको संख्यामा एकसाथ पार्टी प्रवेश गराउनुभएको हो ।