• ९ असार २०८१, आइतबार

प्रतिनिधिसभाको दोस्रो बैठक (प्रत्यक्ष प्रसारण)

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, असार २७ गते । प्रतिनिधिसभाको दोस्रो बैठक सुरु भएको छ । सोमबार बिहान सवा ११  बजेबाट सुरु भएको बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देशसहितको ‘नेपाल रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ  ।