• २४ भदौ २०८२, मङ्गलबार

प्रहरी प्रभाग लुभुमा आगजनी

blog

प्रदर्शनकारीले जलाएको प्रहरी प्रभाग लुभु । तस्बिरः सनम महर्जन

ललितपुर, भदौ २४ गते । प्रदर्शनकारीले प्रहरी प्रभाग लुभुमा  आगजनी गरेका छन् । प्रदर्शनकारी कार्यालयमा प्रवेश गरेपछि प्रहरी भने ज्यान बचाउन सुरक्षित स्थानतर्फ गएका छन् ।