• ७ जेठ २०८१, सोमबार

प्रतिनिधिसभा बैठक

blog

काठमाडौं, असार १२ गते ।  प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसदले समसामयिक विषयमा धारणा राख्नुभएको छ । इन्धनको मूल्य वृद्धि र महँगीको विषयमा अहिले शून्य समयमा धारणा राख्ने क्रम जारी रहेको छ । पछिल्लो समय इन्धनको मूल्य घटाएकोप्रति प्रतिनिधिसभा सदस्यले सरकारलाई धन्यवाद दिएका छन् । महँगी नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने उहाँहरुको भनाइ छ ।