• २५ साउन २०८२, आइतबार

गौतमबुद्ध अर्न्तराष्ट्रिय विमानस्थल

blog

अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल । यो सँगै हाल नेपालमा तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेका छन् । तस्बिरः राधेश्याम विश्वकर्मा/रासस