• २२ असार २०८१, शनिबार

भक्तपुरमा भूकम्पको धक्का

blog

काठमाडौँ, जेठ २८ गते । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ  । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्पकाे  धक्का महसुस भएको हो । भक्तपुर  जिल्लालाई केन्द्रबिन्दु बनाएर ४. ७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।