• ९ वैशाख २०८२, मङ्गलबार

कञ्चनजङ्गा हिमाल

blog

इलाम,  वैशाख ९ गते । इलामको माईजोगमाई गाउँपालिका–२ तुम्लिङबाट देखिएको कञ्चनजङ्गा हिमाल । आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको विश्वकै तेस्रो अग्लो हिमाल हेर्न तुम्लिङ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । कोशी प्रदेश सरकारले फिक्कल–नयाँबजार सडक कालोपत्र गरेपछि पर्यटकलाई तुम्लिङ पुग्न सहज भएको हो । तस्बिरः रासस