• ८ वैशाख २०८१, शनिबार

प्रतिनिधि सभा बैठक

राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल

blog

तस्बिर : केशब गुरुङ

काठमाडौं, जेठ १८ गते । प्रतिनिधि सभाको बैठकमा बुधबार पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी छ  ।

सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले आ.व. २०७९/०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहेको जानकारी दिनुभयो ।