• १७ माघ २०८१, बिहिबार

आलु खेती

blog

स्याङ्जा,  माघ १५ गते । स्याङ्जाको वालिङ १ खहरेमा व्यावसायिक रुपमा गरिएको आलुखेती । आलु पकेट कार्यक्रमअन्तर्गत यस ठाउँमा उन्नत जातका आलुका बीउ उत्पादन हुने गरेको छ । तस्बिरः रासस