• १३ साउन २०८१, आइतबार

नरैनापुरमा जसपाका शाह बिजयी

blog

बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्ष मोहम्मद इस्तियाक अहमद शाह । तस्विर: गोविन्द शर्मा

बाँके ,जेठ ७ गते । बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि मोहम्मद इस्तियाक अहमद शाह बिजयी हुनुभएको छ ।

शाहले पाँच हजार ३७ मत प्राप्त गरि बिजयी हुनुभएको हो । नेपाली कांग्रेसका रामचन्द्र मौर्यले तीन हजार ६८५ मत पाउनुभएको छ । यसैगरी उपाध्यक्षमा पनि दोश्रो कार्यकालका लागि जयन्ती देवि श्रीवास्तव तीन हजार ८७९ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।

कांग्रेसका  अतिकुन निशाले तीन हजार ६७२ मत पाउनुभएको छ ।

Author

गोविन्द शर्मा