शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कञ्चनपुर, मङ्सिर २५ गते । बेलौरी नगरपालिका–६ स्थित पुरैनी ताल नजिक उड्दै गरेको लोपोन्मुख प्रजातिको घुँघीफोर गरुडको बथान । कम गहिराई भएका ताल तथा जलाशय, बाढी पसेको धान खेत क्षेत्रमा यो गरुड प्रजातिको बथान पाइन्छ । यो गरुड यहाँको रैनाथे प्रजाति हो । तस्बिर : रासस