शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, जेठ ५ गते । ३४ वर्ष पुरानो सडक दुर्घटनासम्बन्धी मुद्दामा भारतको उच्च न्यायलयले पञ्जाब काँग्रेसका पूर्वअध्यक्ष, कमेडियन तथा क्रिकेटरसमेत रहेका नवजोत सिंह सिद्धुलाई एक वर्षको जेल सजाय सुनाएको छ ।
भारतीय सञ्चारमाध्यमले जनाए अनुसार सिद्धुलाई आजै गिरफ्तार गरिने छ । सिद्धुको आक्रमणबाट एक वृद्धको ज्यान गएको थियो । अदालतले चार वर्षअघिको फैसलालाई पनि पुनरावलोकन गरेको छ ।
त्यसबेला उनलाई १ हजार भारु धरौटीमा छाडिएको थियो ।

गोरखापत्र
Gorkhapatra...