• १३ साउन २०८१, आइतबार

प्युठानको मतगणना सकियो

blog

विजुवार, वैशाख ५ गते ।  प्युठानको मतगणना सकिएको छ । घोषित मतपरिणाम अनुसार जिल्लाका नौ वटा पालिकामध्ये नेपाली काँग्रेसले तीन पालिका प्रमुख र चार उपप्रमुख जितेको छ । 

त्यस्तै गरी नेकपा (माओवादी केन्द्र)ले तीन पालिकामा प्रमुख र एक उपप्रमुख जितेको छ । दुई वटा पालिकामा प्रमुख उपप्रमुख  र एउटा पालिकामा राष्ट्रिय जनमोर्चाले एक प्रमुख र दुई उपप्रमुख जितेको छ । 

१० वडामा राजमोले र  स्वतन्त्रतर्फका उम्मेद्वारले दुई वटा वडामा जितेको मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेले जानकारी दिनुभयो । 


Author

सलिम अन्सरी