• १२ पुस २०८१, शुक्रबार

डाँसबहादुरको माहुरी पालन

blog

लीलाधर वली

दाङ, मङ्सिर ९ गते । दाङको बङ्गलाचुली गाउँपालिका वडा नं. ४ गहतेरामा डाँसबहादुर डाँगीले व्यावसायिक रूपमा पालेका लोकल माहुरीका घारहरू ।  

बङ्गलाचुली गाउँपालिका वडा नं. ४ का  अध्यक्षसमेत रहनुभएका डाँगीले स्थानीय सेरेना जातका ६० बढी घार माहुरी पाल्नुभएको छ । लोकल माहुरीको मह प्रतिकेजी १२ सय रुपियाँका दरले बिक्री गर्ने गर्दै आउनुभएको छ । लोकल माहुरीको मह बिक्री गरेर वार्षिक दुई लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । तस्बिर : लीलाधर