शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
मनहरी, मङ्सिर ४ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १ मा बग्ने राप्ती खाेलामा काठेपुल बनाउँदै। बर्खापछि लालझाडी, मैनटारका स्थानीयहरु पक्की पुल समयमा नबन्दा यस्तै जोखिम मोल्दै काठेपुलको भरमा आवतजावत गर्ने गर्दछन् । तस्बिरः मणिराज गौतम/रासस