शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
रुकुम पश्चिम, कात्तिक ३० गते । रुकुम पश्चिमको मुसीकोट नगरपालिका-५ थर्पुस्थित डिग्रे मन्दिर परिसरमा लागेको डिग्रेमेला भर्न आएका दर्शनार्थी र मेलामा लाठी (सगाल) नाच प्रस्तुत गरिएको छ ।