• ११ मंसिर २०८१, मङ्गलबार

हुकापातिल बिक्री गर्न लैजाँदै

blog

सप्तरी, कात्तिक १४ गते । सप्तरीको राजविराज नगरपालिका–३ स्थित सर्वोदय टोलमा तिहारलाई लक्षित गर्दै हुकापातिल बिक्री गर्न बजार लैजाने तयारी गर्दै  स्थानीय पुरन साह  । तराई, मधेसमा तिहारमा आगो बालेर हुकापातिल खेल्ने चलन छ  ।  हुकापातिल प्रतिगोटा रु. १० देखि रु. २० रुपियाँमा बिक्री हुने गर्दछ । तस्बिरः रासस