• १२ वैशाख २०८१, बुधबार

थलारा गाउँपालिकामा एमाले विजयी

blog

बझाङजेठ १ गते । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी हुनुभएको     
 उहाँले दुई हजार ७७४ मत प्राप्त गर्नुभएको हो उहाँको निटकतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशी रहनुभएको जोशीले दुई हजार ११३ सत्ता गठबन्धनका उम्मेदवार विनोद थापाले एक हजार २०३ मत प्राप्त गर्नुभएको     
 त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती तीन हजार १५० मत ल्याएर विजयी हुनुभएको उहाँका निकटतम् प्रतिस्पर्धी एमालेकी मीरा रावलले दुई ५८७ मत ल्याउनुभएको