• १० कात्तिक २०८१, शनिबार

अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्र

blog

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्र । तस्बिर: धुव्रसागर शर्मा/रासस

गलेश्वर (म्याग्दी), कात्तिक ५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्र । दसैँ तिहार बिदाको अवसरमा आन्तरिक पर्यटकले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ ।