• २६ असोज २०८१, शनिबार

चर्खे पिङ

blog

बागलुङ नगरपालिका–८ सिगाना पात्ले गोखोलामा हालेको चर्खे पिङ खेल्दै स्थानीय । गाउँबाट लोप भइसकेको चर्खे पिङ झण्डै डेढ दशक पछि हालिएको छ । तस्बिर : खेमराज गौतम/रासस