• १६ भदौ २०८१, आइतबार

हरियाली धानखेत

blog

नुवाकोटको विदुर नगरपालिका–४ स्थित हरियाली धानखेत । जिल्ला सदरमुकाम र बाक्लो बस्तीको बिचमा स्थानीय किसानले लगाएको कृषिबालीले बजारक्षेत्रको समेत सौन्दर्ययता बढाएको छ । तस्बिर: रामहरि न्यौपाने/रासस