• ७ वैशाख २०८१, शुक्रबार

मङ्गलबार इदकाे सार्वजनिक बिदा दिने सरकारको निर्णय

blog

काठमाडौं, वैशाख १९ गते । नेपाल सरकारले मङ्गलबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद (ईद उल फित्र)का दिन मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

नेपाल राजपत्रमा २०७८ फागुन २६ गते प्रकाशित सूचना अनुसार बिदा दिने निर्णय भएकाे हाे ।