• ३ असार २०८१, सोमबार

रोपाइँको तयारी

blog

प्यूठानको माण्डवी गाउँपालिका–३ स्थित नयाँगाउँका स्थानीय रोपाइँको तयारी गर्दै । नयाँगाउँका स्थानीय जेठ महिनामै रोपाइँ गर्ने गर्दछन् । तस्बिर : कुलदीप न्यौपाने/रासस