• १२ असार २०८१, बुधबार

निरन्तर बलिरहेको ज्वाला

blog

भैरवी गाउँपालिकाको–१ श्रीस्थानमा वषौँदेखि घरमा निरन्तर बलिरहेको ज्वाला । तस्बिरः सुरेश आचार्य/रासस

सुर्खेत, जेठ ९ गते । भैरवी गाउँपालिकाको–१ श्रीस्थानमा रहेको ज्वाला घरमा वषौँदेखि निरन्तर बलिरहेको ज्वाला । यस ज्वालालाई बडी ज्वाला भन्ने गरिन्छ । यस क्षेत्रमा शीतल ज्वाला, काली ज्वालासमेत छन् ।