• १२ साउन २०८१, शनिबार

वीरेन्द्रनगरमा निर्माणाधीन रङ्गशाला

blog

सुर्खेत, जेठ ८ गते । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश गौरवको आयोजना प्रदेश रङ्गशाला । रङ्गशाला निर्माण सम्पन्न गर्नका लागि रु एक अर्ब ४७ लाख ४७ हजार ६०० लाग्ने जनाइएको छ ।

दश हजार दर्शक अट्ने क्षमताको उक्त रङ्गशालामा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेछ । रङ्गशालामा फुटबल, भलिबल, बाँस्केटबल, स्विमिङ पुल, दौड लगायतका दजनौं खेलहरुका लागि यहाँ संचरना बनिरहेको छ । तस्बिरः रासस