शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
ढकमक्क लालीगुराँस फुलेर रङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको पृष्ठभूमिमा बुधबार देखिएको धौलागिरि हिमालको दृश्य । घोडेपानी आसपासको क्षेत्र गुराँस फुलेपछि मनमोहक बनेको छ । तस्बिर : सन्तोष गौतम/रासस