• २० असार २०८१, बिहिबार

बुलबुले ताल

blog

सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल र आसपासको क्षेत्र । लामो समयदेखि जीर्ण रहेको यो ताल अहिले सरसफाइ गरी डुङ्गा चलाउने तयारी गरिएको वीरेन्द्रनगर नगरपालिकाले जानकारी दिएको छ । तस्बिर :  सुरेश आचार्य/रासस