• १३ साउन २०८१, आइतबार

नेकपा एमाले सचिवालय बैठक बस्दै

blog

काठमाडौँ, चैत ११ गते । नेकपा [एमाले] को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ ।

बैठकमा पछिल्लो राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ