• १३ साउन २०८१, आइतबार

लौरी विनायक डाँडा

blog

रसुवा जिल्लाको  धार्मिक पर्यटकीयस्थल गोसाईंकुण्ड जाने सुन्दरीजल, धुन्चे,गोसाईंकुण्ड पदमार्गमामा रहेको लौरी विनायक डाँडा । ३७ सयदेखि सुरु भएर ४२ सय मिटरको उचाइसम्म रहेको यो डाँडा पार गर्दा यात्रीहरूका लागि सकस भए पनि रोमाञ्चक यात्रा हुने गर्छ । तस्बिरः सिद्धराज राई/रासस