• १६ वैशाख २०८१, आइतबार

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

blog

काठमाडौं, चैत ७ गते । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बुधबार बस्ने समितिको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिको निर्वाचन हुनेछ ।