अन्योलमा राष्ट्रिय खेलकुद

नवौँ राष्ट्रिय खेलकुद २०७९ साल कात्तिक ३ गते पोखरामा सम्पन्न भएको थियो । समापनकै दिन बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले १० औँ संस्करणको प्रतियोगिता २०८१ साल मङ्सिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय ग¥यो ।