२०८२ साल असोज महिनाको राशिफल
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । बाधाअड्चन क्रमशः हटेर जानुका साथै सोचेका योजना क्रमशः बन्दै जाने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । आफन्त एवं आत्मीयजनको भेटघाटले मन रमाउने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि