• ७ वैशाख २०८२, आइतबार

त्रिभुवन विश्वविद्यालयले २८ उत्कृष्ट विद्यार्थीलाई दीक्षान्त पदक दिने [नामावली सहित]

blog

काठमाडौँ, मङ्सिर १७ गते । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहमा लिइएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २८ जना विद्यार्थीलाई दीक्षान्त पदक प्रदान गर्ने भएको छ । शनिबार गोरखापत्र दैनिकमा पदक पाउने विद्यार्थीहरूको नामावली प्रकाशन गर्दै पदक दिने जनाएको हो । 

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले मिति २०७१ साल मङ्सिर १३ गते गोरखापत्रमा प्रकाशित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा त्रि.वि.बाट लिइएका विभिन्न तह एवं विषयका परीक्षाहरूमा सर्वप्रथम भएका विद्यार्थीहरूको नामावली प्रकाशित गरेको थियो । उक्त नामावली मध्ये दीक्षान्त पदकहरू निम्नानुसारका विद्यार्थीहरूले प्राप्त गर्ने जनाएको छ । 

दीक्षान्त पदक प्राप्त गर्ने विद्यार्थीको नामावली: