शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, असोज ६ गते । सरकारमा सहभागी गठबन्धन दलका युवा सङ्गठनहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
बिहीबार माइतीघर मण्डलामा गठबन्धन दलका युवा सङ्गठनहरूले विरोध प्रदर्शन गरेका हुन् ।