• १५ असोज २०८१, मङ्गलबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, जेठ ३० गते । प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ ।

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईद्वारा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको विषयमाथि सांसदहरुले उठाएका प्रश्नको कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले जवाफ दिनुहुँदै छ ।