• ९ जेठ २०८२, शुक्रबार

थारु नेपाली गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक

blog

काठमाडौँ, जेठ ९ गते । गायिका रेखा पोेखरेल र गायक बिनोद महतराको स्वरमा रहेको थारु नेपाली मिक्स गीत ‘ऐना हेरेर कपाल कोरेर’ सार्वजनिक भएको छ । रोशन रत्गैयाको लय/शब्द/यरेन्ज रहेको सो गीत श्री इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा कोरस श्री चौधरी र रिता कुलुको रहेको छ भने भोजराज थापाको निर्देशन तथा सम्पादन गरेका छ । गीतमा हेमराज डाङिको मिक्सिङ, स्याम चौधरीको सिनेमाटोग्राफी तथा अभिशेक मल्लको कोरियोग्राफी रहेको छ ।