शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, वैशाख ४ गते। पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २७ सय ५० जनाको पीसीआर परीक्षण गर्दा ११ जनामा सङ्क्रमण देखिएको हो। त्यसैगरी ७३९ जनाको एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ३६ जना डिस्चार्ज भएका छन् भने मृत्यु शून्य छ। अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ छ।

गोरखापत्र
Gorkhapatra...