हिंसात्मक आक्रमण स्वीकार्य छैनः संयुक्त राष्ट्र सङ्घ
संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार पाकिस्तानको राजधानी इस्लामावादस्थित एक मस्जिदमाथि भएको आक्रमणप्रति आफ्नो गहिरो चिन्ता व्यक्त गर्दै निन्दा गर्नु भएको छ ।
प्रधानसेनापति खुला म्याराथनमा सेनाका रोकाय प्रथम
‘प्रधानसेनापति खुला म्याराथन प्रतियोगितामा’ नेपाली सेनाका अमल्दार राजन रोकायले निर्धारित दूरी दुई घण्टा १५ मिनेट ५३ सेकेन्डमा पूरा गरी प्रथम स्थान हासिल गर्नुभएको छ ।
टी–२० विश्वकप : पाकिस्तानको सुखद सुरुवात
पाकिस्तानले आइसिसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ । श्रीलङ्काको कोलम्बोमा शनिबार भएको खेलमा पाकिस्तानले नेदरल्यान्ड्सलाई तीन विकेटले हरायो ।
मतदाताका कुरा सुन्न घरदैलोमा अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न घरआँगनमा पुग्नुभएको छ ।
शीतलहर र हुस्सुले नेपालगन्जको हवाई उडान अवरुद्ध
केही दिनयता पुनः सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् ।
विश्वविद्यालय खेलकुद : त्रिभूवन विश्वविद्यालयको ह्याट्रिक
तेश्रो विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि त्रिभूवन विश्वविद्यालय (टियू) ले जितेको छ । त्रिभूवन विश्वविद्यालयको यो लगातार तेस्रो तथा ह्याट्रिक उपाधि हो ।
हिमपातपछि खुलेको धवलागिरि र मनमोहक तोरीपानी
म्याग्दीको बेनी नगरपालिका–९, तोरीपानी गाउँ र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमशृङ्खलाको मनोरम दृश्य । एक साताअघि भएको हिमपातले धवलागिरि सेताम्मे भएको छ ।
आठ हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि स्वास्थ्य कार्यालय कपिलवस्तुले नियमित एच.पी.भी. खोप अभियान सञ्चालन गर्ने भएको छ । अभियानको तयारीस्वरूप जिल्ला स्तरीय खोप समन्वय समितिको बैठक तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कुटपिटमा संलग्न पाँच पक्राउ
स्याङ्जामा कुटपिटमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमुना अभ्यास सञ्चालन गरिएको छ ।
सत्यवतीमा ३७५ को आँखा जाँच, २६ जनाको निःशुल्क शल्यक्रिया
गुल्मीको सत्यवती गाउँपालिका २६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
फोनिज काठमाडौँको २२ औं साधारणसभा सम्पन्न
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) काठमाडौँ शाखाको २२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा आयोजित साधारण सभाको उदघाटन संघीय अध्यक्ष लक्की चौधरीले गर्नुभएको थियो ।
उत्तरी गोरखाको लाप्राकमा मकैको बिहे
उत्तरी गोरखाको धार्चे गाउँपालिका–४, लाप्राकमा मकै विवाह सम्पन्न भएको छ ।
बाँकेमा भाइरल फ्लुका बिरामी बढे
बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्यान्ड भ्रमणमा जाने
अमेरिकी सांसदहरूको एक प्रतिनिधिमण्डल यस साता ग्रिनल्यान्डको राजधानी नूक भ्रमणमा जाने भएको छ । नूकस्थित अमेरिकी वाणिज्य दूतावासले शुक्रबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।
मुस्ताङमा स्कि च्याम्पियनसिप सुरु
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१, रानीपौवामा आजदेखि स्कि च्याम्पियनसिप सुरु भएकाे छ।
इरान-अमेरिका अप्रत्यक्ष वार्ताबिच नयाँ प्रतिबन्ध घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानको तेल कारोबारसँग सम्बन्धित विभिन्न निकाय र व्यक्तिमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ ।
स्काेर्पियाेकाे ठक्करबाट पैदलयात्रीको मृत्यु
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२, पसेलमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। आइतबार बिहान ८ः३० बजे जुममार्फत छलफल गर्ने गरी बैठक बोलाएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएकाे हाे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घरदैलो अभियान तिव्र
उम्मेदवारहरू मत आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो पुग्न थालेका छन् ।
थारू परिकारले फस्टाउँदै रिर्सोट
पछिल्लो समय थारू परिकारका रिसोर्ट र होटलहरू फस्टाउँदै गएका छन् ।
एक हजार तीन सय जना किशोरीलाई एचपिभि खोप लगाइने
पाँचथर जिल्लाका एक हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एच.पि.भि.)खोप लगाइने भएको छ ।
ध्वनिप्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा
मकवानपुर प्रहरीले ध्वनिप्रदूषण गर्ने एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरीटोलीले बजारक्षेत्रमा चेकजाँच गर्ने क्रममा स्वरुप परिवर्तन गरी चलाइएका विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
अभिनेता सुनिल थापाकाे निधन
अभिनेता सुनिल थापाको शनिबार ६८ वर्षको उमेरमा निधन भएको छ । आज बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि अभिनेता थापालाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।