• २४ माघ २०८२, शनिबार

मुस्ताङमा स्कि च्याम्पियनसिप सुरु

blog

मुस्ताङमा स्कि च्याम्पियनसिप सुरु । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), माघ २४ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१, रानीपौवामा आजदेखि स्कि च्याम्पियनसिप सुरु भएकाे छ। नेपाल स्कि सङ्घ एसोसिएसनको आयोजना र स्कि सङ्घ मुस्ताङको संयोजनमा भएको उक्त प्रतियोगितामा देशभरको पाँच वटा जिल्लाबाट करिब २८ जना खेलाडीले भाग लिएका छन् ।