शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट बुधबार बिहान देखिएको गुर्जा हिमाल । यो वर्ष वर्षा र हिमपात भएकाले हिमालहरु सेताम्मे भएका छन् । तस्बिरः सन्तोष गौतम/रासस