लैङ्गिकमैत्री छैनन् विद्यालय
‘शौचालय भरिएको छ, हामीलाई शौच गर्न गाह्रो हुन्छ, शौचालय कहिल्यै सफा हुँदैन । ढोकामा प्वाल परेको छ । चुकुल छैन, केटाहरु छात्रा शौचालयमा पसेर जे पायो त्यही लेख्छन् । शिक्षकलाई भने पनि समस्या समाधान हुँदैन’ टीकापुर नगरपालिकाका जनप्रतिनिधिका अगाडि विद्यालयको बारेमा एक बालिकाले यो गुनासो पोख्नुभयो ।
समाज कल्याण परिषद्को पहिचान नै फेरिएको दाबी
समाज कल्याण परिषद् पछिल्ला चार वर्षमा सुशासन, नियमन र पारदर्शिताका दृष्टिले उल्लेखनीय परिवर्तन भएको जनाइएको छ ।
ढाकाद्वारा शेख हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह
अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बङ्गलादेशको अन्तरिम सरकारले उहाँको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ ।
गोरखामा थपिए सात हजारभन्दा बढी मतदाता
आगमी निर्वाचनलाई ध्यानमा राख्दै गोरखा जिल्लामा मतदाता नामवाली दर्ता गर्नेको सङ्ख्या उल्लेखिय रुपमा बढेको छ ।
छात्रवृत्ति नपाउँदा मुक्त कमलरीको पढाइ सङ्कटमा
सरकारले मुक्त कमलरीका लागि दिँदै आएको सेवा सुविधा कटौती गरेपछि छात्रावासमा बसेर अध्ययन गर्दै आएका मुक्त कमलरीहरू अहिले विचल्लीमा परेका छन् ।
प्रतिनिधिसभा निर्वाचन : मनाङमा बढ्यो मतदाता सङ्ख्या
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मनाङमा आवश्यक तयारी तीव्र भइरहेको छ । निर्वाचन आयोगले मतदाता नामावलीको अन्तिम अद्यावधिकसँगै जिल्लामा मतदाता सङ्ख्या बढेको छ ।
दुर्गम गाउँबाट स्वच्छता अभियानको निरन्तरता
लहान नगरपालिकाले घर–घरको शान, लहानमा स्वच्छता अभियानको उद्घाटन शौचालय दिवसको अवसरमा सुरु गरेर यसको निरन्तता दुर्गम गाउँबाट सुरु गरेको छ ।
नेपालगन्ज नाकाबाट चार महिनामा २४ अर्बभन्दा बढीको व्यापार
पश्चिम नेपालका प्रमुख नाकाहरुमध्येको एक नेपालगन्ज नाकाबाट गत चार महिनाको अवधीमा २४ अर्बभन्दा बढीको व्यापार भएको छ ।
दुर्गमका छात्रालाई नइ कपिल विद्या पदक
डोल्पा, हुम्ला, बाजुरा र दार्चुला जिल्लाका सर्वश्री सुमित्रा बूढा, सौमती शाही, प्रतीक्षा विष्ट र इशारा कोट्टारीलाई जनही तीस–तीस हजार रुपियाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गरिएको छ ।
सुत्केरी हुनेभन्दा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या धेरै
यहाँस्थित प्रादेशिक अस्पताल बेनीमा सुत्केरी सेवा लिनेभन्दा गर्भपतन सेवा लिनेको सङ्ख्या बढी देखिएको छ । यसमा पनि २० वर्षभन्दा कम उमेरमा गर्भवती हुने र गर्भपतन सेवा लिनेको सङ्ख्यामा बढोत्तरी भएको छ ।
स्वाभिमान (कथा)
अञ्जली अफिसको कामले दमौली जानुपर्ने भयो । दमौली भन्नेबित्तिकै झट्ट उनलाई मनिलाको सम्झना आयो । उनमा बाल्यकालीन स्मृतिहरू फटाफट आउन थाले । अञ्जली र मनिला बाल्यकालदेखिकै साथी हुन् । क
दुर्गमवासीको जीवनस्तर परिवर्तन गर्न लागिपरेको छु : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बाजुराको दुर्गम क्षेत्रमा बसोबास गर्दै आएका यहाँका स्थानीयको जीवन स्तर परिवर्तन गर्नका लागि आफु सदैब लागि परेको बताउनुभयो ।
शैक्षिक स्मरण
तन्नेरी अवस्थामा मैले अमेरिकाको मेसिगन स्टेट विश्वविद्यालयमा अध्ययन गर्ने अवसर पाएको थिएँ । त्यो बेलाको सम्झना स्मरण गर्न चाहन्छु । एक पटक स्कुल अवलोकन कार्यमा समावेश हुने अवसर जु¥यो ।
जिजीविषा (कथा)
मनोज बिरामी छ यसैले उसका दुवै दिदीको अनुहार अँध्यारो छ, मनोज बिरामी छ यसैले उसका आमाबाबु भित्रभित्र रोइरहेछन्, मनोज बिरामी छ यसैले उसका साथी चिन्तित छन्, मनोज बिरामी छ यसैले उसकी भित्री मायालु दुःखी छ ।
धर्तीको स्वर्ग रारा
भाइबहिनीहरू, तपाईंहरूले राराको नाम पक्कै सुनेको हुनु पर्छ । रारालाई धर्तीको स्वर्ग भनेर पनि चिनिन्छ । धार्मिक मान्यता अनुसार नेपालमा विभिन्न धाम छन् । वराहक्षेत्र, पशुपति क्षेत्र, मुक्तिनाथ क्षेत्र, रुरुक्षेत्र जस्तै छायानाथ क्षेत्र छ ।
सर्लाहीमा २२ हजार नयाँ मतदाता थपिए
सर्लाहीमा २२ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत असोज ८ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी भएपछि सर्लाहीसहित देशैभर फागुन २१ को निर्वाचनलाई लक्षित गरी मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो ।
बजारमा सडक कालोपत्रे गरिँदै
उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको
पोखराको हरिचोक–याम्दी खण्ड स्तरोन्नति अन्तिम चरणमा
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् ।
गुल्मीका दुई गोठमा आगलागी
गुल्मी दरबार गाउँपालिका– ५ अम्मर अर्बाथोकका ५८ वर्षीय नारायण श्रेष्ठको गोठमा अचानक आगलागी भएको छ । आगोमा परेर एउटा भैंसी र पाडोको मृत्यु भएको छ ।
पाल्पामा एक सय १८ मतदानस्थल
पाल्पामा ११८ वटा मतदान स्थल कायम गर्ने निर्णय भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पनि यसअघिको निर्वाचनमा कायम गरिएको ११८ मतदान स्थललाई कायम गर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।
विवाह पञ्चमीमा सार्वजनिक बिदा
विवाह पञ्चमीको अवसरमा जिल्लाको रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भगवान राम र सीतासँग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्त्व उजागर गर्नका लागि रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी गरिरहेको छ ।
बिनाप्रतिस्पर्धा एउटै फर्मलाई लाखौँ भुक्तानी
जिल्लाका स्थानीय तहले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई बेवास्ता गरी बिनाप्रतिस्पर्धा एकै फर्मलाई लाखौँ रुपियाँ भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
फत्तेबाल आँखा अस्पतालद्वारा २९ लाख बढीको उपचार
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ ।
टेन्टबाटै दस वटा मुद्दा फस्र्योट
गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवनमा आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब रुपियाँ बराबरको क्षति पुग्यो । भौतिक सं