स्वदेश फर्कियो दृष्टिविहीन महिला टी–२० विश्वकप उपविजेता टोली
दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेको नेपाली क्रिकेट टोली सोमबार स्वदेश फर्किएको छ ।
ह्वाइट हाउस भेटपछि पनि ममदानी ट्रम्पप्रतिको ‘फासीवादी’ तथा ‘तानाशाह’ टिप्पणीमा अडिग
न्युयोर्क सहरका मेयर-निर्वाचित जोहरान ममदानीले शुक्रबार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पहिलो औपचारिक भेट गर्नु भएको छ ।
प्रधानमन्त्रीद्वारा नेपाल दृष्टिविहीन महिला टी-२० विश्वकपका उपविजेता टिमलाई बधाई
नेपाल दृष्टिविहीन महिला टी–२० विश्वकपमा उपविजेता बनेका टिमलाई प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिनुभएकाे छ ।
४९ जिल्लाका ६ लाखभन्दा बढी गरिबलाई परिचयपत्र वितरण
सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ ।
धादिङमा थपिए आठ हजार ४ सय ३१ मतदाता
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धादिङमा ८ हजार ४३१ जनाले नयाँ नामावलीमा नाम दर्ता गराएका छन् ।
निर्माण अवधिभन्दा १ वर्ष अघि नै बन्यो १४८ मिटर लामो मोटरेबल पुल
खोटाङको बराहपोखरी र जन्तेढुङ्गा गाउँपालिका जोड्ने बुवाखोलामा १४८ मिटर लामो पक्की पुल गत वर्ष मङ्सिर ६ गते शिलान्यास भयो ।
स्थानीय भत्ता नपाएको भन्दै शिक्षकले बुझाए ध्यानाकर्षण पत्र
नेपाल शिक्षक महासङ्घले शिक्षक हरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।
बकैया गाउँपालिकाको आफ्नै भवनबाट सेवा सुरु
पूर्वी मकवानपुरको बकैया गाउँपालिका कार्यालयको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ । बकैया गाउँपालिका वडा ३ स्थित हात्तीसुढेमा गाउँपालिकाको कार्यालय परिसरमै चार तले भव्य भवन निर्माण गरिएको हो ।
बारामा तस्करको समूह र प्रहरीबिच गोली हानाहान
बाराको पचरौत नगरपालिका–६ अन्तर्गत सीमावर्ती चिकनी-पकडिया नजिक आइतबार राति साढे १० बजे तस्करी नियन्त्रणका क्रममा नेपाल प्रहरी र तस्कर समूहबिच गोली हानाहान भएको छ ।
गायक रत्नदीप चौधरी सम्मानित
दोस्राे ओपासना चलचित्र म्यूजिक अवार्ड २०२५ मा थारु गीत गायनतर्फ गायक रत्नदीप चौधरी सम्मानित हुनुभएकाे छ ।
एनपिएल : विराटनगरले जनकपुरलाई दियो १३६ रनको मध्यम लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा जितका लागि विराटनगर किङ्सले जनकपुर बोल्लट्सलाई एक सय ३६ रनको मध्यम लक्ष्य दिएको छ ।
अनावश्यक कर्मचारी नियुक्त गरिएको छैन : प्रधानमन्त्रीको सचिवालय
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयले कर्मचारी नियुक्तिको विषयमा प्रकाशित–प्रसारित सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सोमबार सचिवालयले विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
नयाँदिल्लीमा वायु प्रदूषण तीव्र
पछिल्लो समयमा बढ्दो वायु प्रदूस्षणका कारण भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ ।
आहा रारा गोल्ड कप माघ २७ गतेबाट
पर्यटकीय सहर पोखरामा अढाइ दशकदेखि निरन्तर हुँदै आएको आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि फागुन ९ गतेसम्म हुने भएको छ ।
निःशुल्क दन्त शिविरमा ३३६ को दाँत चेकजाँच
गुल्मीको मदाने गाउँपालिका –२ बाँझकटेरीको मदाने सामुदायिक स्वास्थ्य केन्द्रले सञ्चालन गरेको दन्त तथा महिला रोगसम्बन्धी बृहत स्वास्थ्य शिविर सकिएको छ ।
घुम्नैपर्ने ठाउँ बर्येडाँडा
कुनै समयमा मानिसहरु एक्लै हिँड्न डराउँथे । घना वनजङ्गलका कारण वनमा घाँस र दाउराका लागि मानिसहरु समूहमा जाने गर्दथे तर अहिले विकाससँगै बर्येडाँडाको आमूल परिवर्तन भएको छ । यहाँको झाँगाझोली पार्कले धेरैलाई मोहित पार्दछ ।
मुख्यमन्त्री सरोजकुमार यादवद्वारा अस्पताल अनुगमन
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीको अनुगमन तथा निरिक्षण गर्नुभएको छ ।
वीरगञ्ज भन्सारद्वारा चार महिनामा ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको छ ।
प्रदेश प्रमुखद्वारा स्वास्थ्य शिविरको उद्घाटन
मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले सोमबार रामजानकी विवाह पञ्चमी महोत्सवको अवसर पारेर नेपाली सेनाद्वारा जनकपुरधाममा आयोजित तीन दिने स्वास्थ्य शिविरको उद्घाटन गर्नुभएको छ ।
जनकपुरविरुद्ध ब्याटिङ गर्दै विराटनगर
त्रिवि मैदान कीर्तिपुरमा विराटनगरले जनकपुरविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । जनकपुरले टस जितेर फिल्डिङ रोज्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
लैङ्गिकमैत्री छैनन् विद्यालय
‘शौचालय भरिएको छ, हामीलाई शौच गर्न गाह्रो हुन्छ, शौचालय कहिल्यै सफा हुँदैन । ढोकामा प्वाल परेको छ । चुकुल छैन, केटाहरु छात्रा शौचालयमा पसेर जे पायो त्यही लेख्छन् । शिक्षकलाई भने पनि समस्या समाधान हुँदैन’ टीकापुर नगरपालिकाका जनप्रतिनिधिका अगाडि विद्यालयको बारेमा एक बालिकाले यो गुनासो पोख्नुभयो ।
समाज कल्याण परिषद्को पहिचान नै फेरिएको दाबी
समाज कल्याण परिषद् पछिल्ला चार वर्षमा सुशासन, नियमन र पारदर्शिताका दृष्टिले उल्लेखनीय परिवर्तन भएको जनाइएको छ ।
ढाकाद्वारा शेख हसिनाको सुपुर्दगीका लागि नयाँ दिल्लीसँग पुनः औपचारिक आग्रह
अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई बङ्गलादेश अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणबाट मृत्युदण्डको सजाय सुनाइएको केही दिनपछि बङ्गलादेशको अन्तरिम सरकारले उहाँको सुपुर्दगीका लागि भारतीय विदेश मन्त्रालयलाई पुनः औपचारिक पत्र पठाएको छ ।
गोरखामा थपिए सात हजारभन्दा बढी मतदाता
आगमी निर्वाचनलाई ध्यानमा राख्दै गोरखा जिल्लामा मतदाता नामवाली दर्ता गर्नेको सङ्ख्या उल्लेखिय रुपमा बढेको छ ।